गोरखा, २०८१ फागुन २०
गोरखा नगरपालिका वडा नं. ६ शक्तिचोकमा आज बिहान करिब ९:३० बजे भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
हरमटारीबाट बसपार्कतर्फ जाँदै गरेको ग २ ख १६१९ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको ग २३ प ६९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ४४ वर्षीय सानुकाजी बस्नेत र पछाडि सवार उनका ८ वर्षीय छोरा संयोग बस्नेत घाइते भएका हुन्।
घाइते दुवै जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ। उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…