गोरखा ।
गोरखा नगरपालिका–७ नयाँबजारका ३९ वर्षीय लक्ष्मण आचार्य बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आचार्यले आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको अभियोगमा साउन ३१ गते पक्राउ गरिएको हो।
घटनापछि अनुसन्धान अघि बढाउँदै जाँदा प्रहरीले सोही दिन राति करिब १० बजे नयाँबजारस्थित घरबाट आचार्यलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार पक्राउ परेका आचार्यविरुद्ध जिल्ला अदालत गोरखाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…