Categories: समाचार

गोरखामा आफ्नै छोरी र भान्जीलाई जबरजस्ती करणी उद्योगको आरोपमा एक जना पक्राउ

गोरखा ।
गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ बस्ने ३४ वर्षीय एक पुरुषलाई आफ्नै छोरी र भान्जीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ ४ गते साँझ, सो व्यक्तिले आफ्नै १३ वर्षीया छोरी र १५ वर्षीया भान्जीमाथि करणी गर्ने प्रयास गरेको घटनाबारे पीडित पक्षका आफन्तमार्फत उजुरी दर्ता भएको थियो।

उक्त उजुरीका आधारमा प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर गोरखा जिल्ला अदालतमार्फत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रहरीले बालबालिकामाथि हुने यस्ता संवेदनशील अपराधप्रति शून्य सहनशीलता अपनाइने भन्दै कानूनी प्रक्रियाअनुसार कठोर कारबाही हुने स्पष्ट पारेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago