गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा गोरखा नगरपालिका–१२ स्याउली बजारका ४३ वर्षीय रमेश संग्रौला रहेका छन् । प्रहरीका अनुसार दिउँसो करिब १२ः५० बजे आँबुखैरेनीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५३४१ नम्बरको बस र ग.२६ प १७२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
घटनापछि संग्रौलालाई तत्काल तनहुँको आँबुखैरेनी अस्पताल लगिएको थियो । खुट्टामा गम्भीर चोट लागेकाले थप उपचारका लागि उनलाई राजधानीस्थित बी एण्ड बी अस्पताल लगिएको गोरखा प्रहरीले जनाएको छ ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…
गोरखा, असार १९ । गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…
गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…
प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…
काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…