लुभु मा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना
रामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ आउदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभु मा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको छ । घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना […]
Continue Reading
