गोरखामा माइक्रोबस दुर्घटना, ९ जना घाइते

गोरखा, २०७९ असार ७ पूर्वी नवलपरासीबाट गोरखा घुम्न आएका यात्रु सवार माइक्रोबस गोरखा नगरपालिका–११ स्थित पन्ध्रकिलोमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। गोरखा–आँबुखैरेनी सडकखण्डमा शनिबार दिउँसो १२:२० बजे ध १ ख ४६२ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ। सदरमुकामबाट फर्कने क्रममा भएको उक्त दुर्घटनामा बसमा सवार १६ जनामध्ये ९ […]

Continue Reading

कास्कीलाई तेस्रो पटक लगातार “राष्ट्रपति रनिङ्ग शिल्ड” को उपाधि

गण्डकी प्रदेश–१६ औं प्रदेशस्तरीय प्रतियोगिता गोरखामा सम्पन्न गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा सोमबारदेखि सुरु भएको १६ औं प्रदेशस्तरीय “राष्ट्रपति रनिङ्ग शिल्ड” प्रतियोगितामा कास्की जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो बनाएको छ। कास्कीले २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै प्रदेश स्तरमा शीर्ष स्थान पाएर लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो। […]

Continue Reading

गोरखामा सुरु भयो १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

गोरखा, जेठ २६ । गोरखामा १६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरमटारी खेलमैदानमा एक विशेष समारोहबीच गरेका हुन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा र जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापनमा जेठ २६ र २७ गते सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै […]

Continue Reading

गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ सम्बन्धी “गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२” को कार्यान्वयन प्रक्रिया एक महिनाका लागि स्थगित गरिएको छ। निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्द फिर्ता गर्न अनुरोधसहित प्राप्त पत्रको आधारमा गरिएको हो। प्रदेश सचिव तथा वार्ता समिति संयोजक ई. कमल कुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा […]

Continue Reading

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । […]

Continue Reading

पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

काठमाडौं, जेठ १६ ।  पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् । “पढाइको भविष्यः किताब कि बाइट्स? (द्यययपक यच द्यथतभकस् तजभ ँगतगचभ या ीभबचलष्लन० विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् । […]

Continue Reading

१६ वर्षको संघर्षपछि पनि न्याय नपाएको पीडा : ‘शक्तिशालीका लागि छुट, कमजोरका लागि सुत’

१६ वर्षको संघर्षपछि पनि न्याय नपाएको पीडा : ‘शक्तिशालीका लागि छुट, कमजोरका लागि सुत’ २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो राति भएको बम विस्फोटमा छोरा गुमाएका श्रीनारायण सिंह १६ वर्षदेखि न्यायको ढोका ढक्ढकाइरहेका थिए। तर हालै उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चारजनालाई सफाइ दिएपछि, उनी अझै उही प्रश्नमा अल्झिरहेका छन् […]

Continue Reading

गोरखामा हाइटेन्सन तारले करेन्ट लाग्दा ७० वर्षीय वृद्धको मृत्यु

गोरखा । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं. ४ धावाचौतारामा करेन्ट लागी एक वृद्धको ज्यान गएको छ। दिउँसो करिब २ बजे ७० वर्षीय बलाराम बि.क. आफ्नै बारीमा बाख्रा चराइरहेका बेला हाइटेन्सन लाइनको पोलमा जडान गरिएको स्ट्याण्ड (सपोर्ट तार) छोएपछि करेन्ट लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको […]

Continue Reading

गोरखाको फिनाम चोकमा बसको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गयो, आमा घाइते

गोरखा । गोरखा जिल्लाको फिनाम चोकमा आज दिउँसो करिब १:३० बजे एक दुःखद सडक दुर्घटनामा एक ४ वर्षीया बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्। दुर्घटना ग २ ख ९२९ नम्बरको सार्वजनिक बसबाट ओर्लने क्रममा भएको बताइएको छ। दुर्घटनामा फिनामकी २२ बर्षीय बिनिता सुर्खेती र उनकी छोरी बसबाट ओर्लने क्रममा बसले ठक्कर […]

Continue Reading

गोरखाको जुग्दी खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु

गोरखा । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-४, बेलबोटेस्थित जुग्दी खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृतक सुनसरी जिल्ला स्थायी घर भई हाल शहिद लखन गाउँपालिका-७ मा बस्दै आएका ३५ वर्षीय सुमन मगर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जेठ ४ गते आइतबार (आज)दिउँसो करिब ४ बजे खोलामा नुहाउने क्रममा उनी अचानक […]

Continue Reading