सुख्खा पहिरोका कारण अरुण नदी थुनियो

सुख्खा पहिरोका कारण अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ । अब केही घण्टामा थुनिएको ड्याम माथिबाट पानी बग्ने प्राविधिकलाई उद्दत गर्दै […]

Continue Reading

भक्तपुरको बिस्केट जात्रामा ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते

काठमाडौं । बिस्केट जात्राका लागि तानिएको भैरबको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुराइएको छ । सोमबार सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् । आठ रात र नौ दिनसम्म भव्यरूपमा […]

Continue Reading

धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना, दुई जनाको सकुशल उद्धार

धौलागिरी बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहितदुई जना रहेको र उनीहरुको सकुशल उद्धार गरि काठमाडौँ पठाइएको पौडेलको भनाई छ । धौलागिरी बेसक्याम्पमा सामान पु¥याउन गएको हेलिकम्पट दुर्घटनामा परेको प्रजिअ पौडेल बताउनुहुन्छ […]

Continue Reading

गोरखामा कर्तव्य ज्यान कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूर मुद्दामा ५ महिना १३ दिन कैद तोकिएको फरार रहेको अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाको बिशेष टोलीले पक्राउ गरेको छ । फरार रहेका जिल्ला गोरखा भिमसेन थापा गा.पा. वडा नं.-८ बोर्लाङ बस्ने हिरा देवी श्रेष्ठलाई आइतबार पक्राउ गरिएको हो । पक्राउ परेकी श्रेष्ठलाई कैद असूल उपरको लागि गोरखा जिल्ला अदालत […]

Continue Reading

खानेपानी ट्यांकीमा शव भेटियो, हत्या गरेर फालेको संका

१२ चैत २०७९ । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा तनहुँको म्याग्दे गाउँपालिका– ४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरिनजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुन सक्ने देखिएको […]

Continue Reading

जेसिज गोरखाद्वारा गोरखामा हालै आगमन भएका विभिन्न कार्यालय प्रमुखहरुलाई स्वागत

२०७९/१२/८ । जेसिज गोरखाले गोरखामा भर्खर आगमन गरेका विभिन्न कार्यालयका पदाधिकारीहरुलाई स्वागत गरेको छ । जेसिज गोरखाले गोरखा जिल्लामा आगमन भएका जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय गोरखाका उप-निर्देशक कुमार खड्का एवं श.प्र.ना.उ सुजित विष्टको स्वागत भेटघाट एवं परिचयात्मक कार्यक्रम […]

Continue Reading

दोहोरो राहदानी विषयमा रवि लामिछानेलाई मुद्दा नचल्ने

६ चैत । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय […]

Continue Reading

डोटीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु ६ जना घाइते

डोटी । डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मङ्गलवार साँझ उनको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई […]

Continue Reading

अबैध काठ सहित फर्निचर उद्योगका संचालक पक्राउ

फाल्गुन २९ । जिल्ला प्रहरी कार्यालय गोरखा बाट प्र.नि.हिमनाथ घिमिरे सहितको प्रहरी टोलीले आशिष फर्निचर उद्योगमा अवैध रुपमा साल जातको काठहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा खनतलासी गर्दा फर्निचर उद्योगमा अबैध साल जातको जस्तो देखिने गोलिया काठ थान-४९ र विभिन्न नापका चिरान काठ थान-११९ फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

Continue Reading

गोरखा सदरमुकाममै ट्रक दुर्घटना हुँदा एकको मृत्यु सात जना गम्भिर घाइते (नाम सहित)

बिराज त्रिपाठी २९ फागुन २०७९ । गोरखा सदरमुकाम स्थित विसौनी मोडमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने सात जना गम्भिर घाइते भएका छन् । दुर्घटना पश्चात् उपचारको लागि जिल्ला अस्पताल गोरखा पठाईएकोमा उपचारको क्रममा एक जनाको मृत्यू भएको हो। मृत्यु हुनेको परिचय भने अहिले सम्म हुन सकेको छैन । गोरखा नगरपालिका ६ […]

Continue Reading