मानव सेवा आश्रम गोरखाका ५४ जना बालबालिकाको स्बास्थ्य परिक्षण गरियो (फोटोफिचर )

समाचार

गोरखा । मानव सेवा आश्रम गोरखाका ५४ जना बालबालिकाको स्बास्थ्य परिक्षण गरिएको छ ।

मंगलबार साझ ५ बजे मानव सेवा आश्रमका बालबालिकालाई सामाजिक बिकास कार्यालय गोरखाको ब्यवस्थापन तथा गोरखा अस्पताल, लायन्स आँखा अस्पताल र स्वास्थ कार्यालयको सहकार्यमा स्वास्थ्य परिक्षण गरिएको हो ।

मानव सेवा आश्रम गोरखाका बालबालिकालाई नाक कान घाँटी जनरल सेबा कुपोषण आँखा सम्बन्धि जाँच गरिएको थियो भने चश्मा र औषधी नि:शुल्क बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *