आत्मदाह प्रयासअगाडि फेसबुकमा उनले गरेको  ६ हजार ५३५ शब्दको लामो बिलौना

ईअस्त्र न्युज माघ ११ । इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्य एकजना व्यवसायी रहेको खुलेको छ। इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आत्मदाहप्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए। उनले आत्मदाह प्रयासअगाडि फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप लेखेका छन्। आफूले […]

Continue Reading

गोरखामा राजनीतिक पार्टि कार्यालयको भवन निर्माणका लागि नगरपालिकाको डोजर प्रयोग

ए भाइ तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? भनाइको चर्चाको बिच गोरखामा भने राजनीतिक पार्टि कार्यालयको भवन निर्माणका लागि गोरखा नगरपालिकाको डोजर प्रयोग गरिएको छ । नेपाल भर अहिले विकासका कार्यहरुको लागि विभिन्न ठाउँका नगर तथा महानगर प्रमुखहरु स्वयं खटिएको देखिन्छ र गरिएको सुरुवाति कार्यहरुलाई पनि धेरै नै जनताले प्रशंसा गरिएको छ । […]

Continue Reading

सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए

५ माघ । २९–३० वर्षका विशाल लामिछाने गुरुङले काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ भने घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Continue Reading

बलात्कारकाे आराेप लागेका पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ

बालिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । आज मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई […]

Continue Reading

पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

ईअस्त्र । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य […]

Continue Reading

अचम्मको देश नेपाल ,जाहाँ अनलाइनमा पनि पालो कुर्न लाइन लाउनु पर्छ !

ईअस्त्र । राहादानी विभागले अनलाइन पनि पालो पर्खिनुपर्ने सिस्टम लागु गरेको छ। धेरै जनाले आवेदन दिदा सिस्टम स्लो हुने र सर्भर डाउन हुने समस्या आएपछि अनलाइनमा पनि पालो पर्खिनुपर्ने सिस्टम लागु गरेको हो। राहदानी बनाउन आवेदन दिनको लागि साइट खोल्दा “Online Waiting Room” लेखेको देख्न सकिन्छ जसको मतलब अनलाइन प्रतीक्षा कोठा वा प्रतीक्षालय भन्ने हुन्छ। […]

Continue Reading

गाेरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी घुमघाममा, शिक्षकले तलब ३ महिनादेखि पाएनन्

गोरखा नगरपालिका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । खातामा पैसा नभएको भन्दै नगरपालिकाले कात्तिकदेखि तलब नदिएको भनीए पनि गाेरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु घुमघाममाको क्रममा रहेको स्रोत ले जनाएको छ । स्रोतका अनुसार पुस मसान्तमा तलब हाल्न छाडेर नगरपालिकाकाे टाेलि शुक्रबार भरतताल घुम्न गएको जनाएको छ । नगरभित्रका ४९ विद्यालयका तीन सय […]

Continue Reading

नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने : नेपाल राष्ट्र बैंक

पुस २९, २०७९ नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो । एक […]

Continue Reading

आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रियाे

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेकाे हाे । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा […]

Continue Reading

पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने

पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको […]

Continue Reading