जिल्ला प्रशासन कार्यालयले गोरखाका २३ हज यात्रीलाई फुलको गुच्छा दिइ गर्यो विदाई
१४ जेठ २०८० । गोरखाबाट हज यात्रामा जाने २३ जनालाई विदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा आइतबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालल, प्रहरी प्रमुख अनुपम श्रेष्ठले गोरखाबाट हज यात्रामा जाने २३ जनालाई फुलको गुच्छा सहित विदाई गरेका हुन् […]
Continue Reading