गोरखामा असोज २३ गते देखि कार्तिक ३ गते सम्म वृहत लोकदोहोरी महोत्सब हुने
साउन २२ । गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा असोज २३ गतेबाट कार्तिक ३ गते सम्म वृहत लोकदोहोरी महोत्सब हुने भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल गोरखा शाखाको मंगलबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । महोत्सव आयोजनाका लागि १३ वटा उपसमिति बनाएर तयारी थालिएको महोत्सव व्यवस्थापन समितिका संयोजक शिव केसीले बताए । महोत्सब […]
Continue Reading