फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट
काठमाडौं–यातायात व्यवस्था कार्यालयले बागमती प्रदेश भित्र कर नबुझाएका मोटरसाइकलको हकमा आगामी फागुन मसान्तभित्र कर बुझाएमा पाँच वर्षसम्मको जरिवाना छुट गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले बागमती प्रदेशको आर्थिक ऐन २०६९ को दफा १८ ले आर्थित वर्ष २०७०/०७१ देखि २०७५/०७६सम्म तोकिएको कर तथा नवीकरणसमेत नगरेका सवारी धनीले फागुन मसान्तसम्म कर बुझाएमा सो अवधिको जरिवाना छुट […]
Continue Reading