सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए

समाचार

५ माघ । २९–३० वर्षका विशाल लामिछाने गुरुङले काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ भने घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *