राजनीतिक दलहरूसँग निर्वाचन आयोगको बैठक

२०८० जेठ २६ । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची मार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन ब्यवस्थापन सम्बन्धी विधेयक नेपाल सरकार मार्फत संसदमा पेश गर्ने बारे, स्थानीय तह मार्फत मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषय, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने र राजनीतिक दलको लेखा र लेखा परीक्षण […]

Continue Reading

बूढीगण्डकी आयोजना शिलान्यास गरियोस्: राजेन्द्र बजगाई

गोरखा ।  नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बजगाईले आयोजना शिलान्यास गर्नुपर्ने बताए। ‘बूढीगण्डकी आयोजना शिलान्यास गरियोस् भन्ने सरकारसँग माग गर्दछु,’उनले भने,‘प्रधानमन्त्रीले पनि यसबारे धेरैपटक बोल्नुभएको छ, फेरि ध्यानाकर्षण गराउन चाहन्छु।’ गोरखा र धादिङको सीमा भई बगेको बूढीगण्डकीमा १ हजार २ […]

Continue Reading

तरकारीमा भ्याट लाग्दा असर भान्सासम्म

सरकारले स्वदेशी वस्तु प्रवर्द्धन गर्न भन्दै केही दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसँगै प्याज र आलु लगायतका तरकारीको मूल्य वृद्धि भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए। यसअघि […]

Continue Reading

गोरखामा सात दिने उद्यमशिलता विकास सम्बन्धि तालिम सुरु

गोरखा । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका तथा पालुङ्गटार नगरपालिकाका इच्छुक ३० जना भन्दा बढी सहभागिहरुलाई सात दीने उद्यमशिलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको सयुक्त आयोजनामा २३ गतेबाट सुरु भएको तालिम २९ गते सकिनेछ । मंगलबार २३ गते बाट […]

Continue Reading

गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १५ र १६ गते दुई दिन प्रदेशसभामा छलफलपछि पास गरिएको थियो । प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ । यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ : आर्थिक-वर्ष-२०८०८१-को-नीति-तथा-कार्यक्रम (2)

Continue Reading

गोरखामा जिल्ला नेपाल शारीरिक संगठन तथा फिटनेश संघ गठन, अध्यक्षमा उमेश गुरुङ

गोरखामा जिल्ला शारीरिक संगठन तथा फिटनेश महासंघ गठन भएको छ । महासंघको आइतबार बसेको भेलाले ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा अंकित पाण्डे, सचिवमा पुष्कर गुरुङ र कोषाध्यक्षमा देव राज गुरुङ चयन भएका छन् । सदस्यहरुमा श्याम आले मगर, मोहम्मद याकुव मिया, कमल पोखरेल, पुष्पा घले र कोपिला घले चयन भएका […]

Continue Reading

जबरजस्ती करणी गरेको आरोपमा गोरखा पालुङटारका एक जना पक्राउ

गोरखा । जबरजस्ती करणी गरेको अभियोगमा गोरखा पालुङटारका एक जना पक्राउ परेको छ । २०८० साल जेष्ठ २० गते राती करीब १०ः३० बजेको समयमा पालुङटार नगरपालिका वडा नं.–१, गोरखा लुङ्गा स्थितमा १३ बर्षकी नाबालिका हाल नाम परिवर्तित “(०७९।०८०)ब कुमारी”लाई सिरानचोक गाउँपालिका वडा नं.४, गोरखा बस्ने १९ बर्षको सौरभ कुमालले जबरजस्ती करणी गरेको घटनामा पक्राउ गरेको […]

Continue Reading

गोरखा भच्चेकमा नेपाली सेनाले गर्‍यो बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण

२०८०।०२।१९, गोरखा, भच्चेक स्थित नेपाली सेनाको नाममा रहेको जग्गामा नेपाली सेनाद्धारा बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण कार्यक्रम शुभारम्भ भएको छ । दुई दिन चल्ने सिबिरमा मिति २०८०।०२।१९ गतेबाट नेपाली सेनाको श्री पश्चिम पृतना हे.क्वा. पोखराको योजना र निर्देशन, श्री नं.३ बाहिनी अड्डा खैरेनीटारको संयोजकत्व, श्री रिपुमर्दन गण गोरखाको पहलता, समन्वय र […]

Continue Reading

आगलागीबाट क्षति पुगेको बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

गोरखा । शहिद लखन गाउँपालिका वडा नं. ७ बुंकोटमा रहेको बुंकोट स्वस्थ्य चौकिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल सरकार स्वस्थ्य मन्त्रालय, स्वस्थ्य विभागबाट प्राप्त स्वस्थ्य सामाग्री बुङकोट स्वास्थ्य चौकीलाई विहिबार हस्तान्तरण गरिएको हो । गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाईको विशेष पहलमा प्राप्त भएको स्वास्थ्य सामग्री स्वास्थ्य चौकी प्रमुखलाई […]

Continue Reading

भाषा संरक्षण गर्न गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

विराज त्रिपाठी गोरखा, भाषा सिक्नु भनेको कला, संस्कृति आदि सिक्नु हो भन्ने मुल नाराका साथ गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो अवधिमा मगर जातीतको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराइने भएको छ । […]

Continue Reading