नेपालको झण्डा (संसारमा एक अद्वितीय झण्डा):राष्ट्रिय झण्डा दिवस को शुभकामना!

ईअस्त्र न्युज १ पुष, २०७९ – शुक्रवार । नेपालको गणितीय झण्डा विश्वका अन्य देशभन्दा फरक र अनुपम छ । यसको विगतका दिनदेखि अहिलेसम्म झण्डाको वास्तविक आकार, आकार र रंगहरू सधैं जस्तै छन्। तर, त्यहाँ चन्द्रमा र सूर्यमा अनुहारहरू थिए जुन झण्डालाई आधुनिक रूप दिन पछि हटाइएको थियो। थप रूपमा, झण्डाको हरेक पक्षमा गहिरो अर्थ छ। […]

Continue Reading

कमला घिमिरेको दोहोरी चर्चा र विवादमा, १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ । छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल […]

Continue Reading

मंसिर २४ देखि पुष १ गते सम्म को राशिफल

मंसिर २४ देखि पुष १ गते सम्म मेष राशिको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा स्वास्थ्यमा असर पर्न सक्छ, […]

Continue Reading

चुनावी समिक्षा लेखेको निहुमा मकवानपुरमा पत्रकार पिटीए, किटानी जाहेरी दर्ता गर्न प्रहरीले मानेन

मकवानपुर । गत आम निर्वाचन २०७९ को समिक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकाहरु पिटिएका छन् । आफूहरुलाई पिट्ने व्यत्तिलाई कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिन गएका पत्रकार विरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरी समेत दर्ता गर्न मानेको छैन । यही विषयलाई लिएर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुर परीसर अशान्त बन्यो […]

Continue Reading

बिश्वकप फुटबलको प्रतिस्पर्धा भैरहेको घडीमा पेले जीवनको उत्तरार्द्धमा

ब्राजिली महान फुटबल खेलाडी पेले बिश्वकप फुटबलको प्रतिस्पर्धा भैरहेको घडीमा पेले जीवनको उत्तरार्द्धमा छन्। केमोथेरापिले कामगर्न छोडेपछि End of life care मा उहाँको उपचार भैरहेको छ। तर सनिबार मात्र पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’ त्यसको केही घण्टा अगाडि मात्र पेलेको स्वास्थ्य स्थिति नाजुक भएको […]

Continue Reading

पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सम्पन्न

विराज त्रिपाठी पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ७ आरुबोटमा एक समारोहका बीच शुक्रबार साधारणसभा सम्पन्न भएको हो । शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा प्रमुख अतिथि पत्रकार महासंघ केन्द्रीय समितिकी सचिव सिर्जना अर्याल तथा महासंका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रीता देवकोटा, […]

Continue Reading

प्रतिनिधि सभाको समानुपातिकतर्फ ९५ लाख ७३ हजार सदर मतमा कसलाई कति ?

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। मंगलबार बिहान ९ बजेसम्म प्रतनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेका ३ क्षेत्रमध्ये २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा एमालेले […]

Continue Reading

प्रदेशको निर्वाचनमा बस्नेत संग हारेका बजगाईँले संघमा जीते

बिराज त्रिपाठी निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै बजगाईँ विजयी भएका हुन् । बजगाईँले ३३४२८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६७८५ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका बजगाईँले १६६४३ मतान्तरले निकटतम प्रतिद्वन्दी बस्नेतलाई हराएका हुन । बजगाईँ र बस्नेत २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ […]

Continue Reading

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । गोरखा नगरपालिका–९ स्थित  भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केहि मतदान केन्द्रहरुमा पुन: मतदानको माग गरेको थियो । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले […]

Continue Reading

गोरखामा सत्ता र शक्तिको आडमा धाँधली गरिएको भन्दै पुन मतदानको माग

विराज त्रिपाठी गोरखाको ११ वटा मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा धाँदली गरेको आरोप लगाउदै पुनः मतदान गराउन प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना उम्मेदवारले माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र […]

Continue Reading