मलाई सलामी दिनुपर्दैन, जिल्ला आउँदा नाकामा लिन नआउनु : मुख्यमन्त्री पाण्डे
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन् । बिहिवार लमजुङमा कार्यालय प्रमुखहरुसँगको भेटघाटका क्रममा उनले भने ‘यो सालमी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहिँकतै नदिनुहोला, यहाँबाट सबैलाई भन्न चाहान्छु ।’ साथै मुख्यमन्त्री पाण्डेले जिल्ला आएका समयमा प्रमुख जिल्ला […]
Continue Reading