पृथ्वीजयन्तीको सु–अवसरमा पुस २७ देखि माघ ७ सम्म ११ औं गोरखा महोत्सव हुने
५ पुष २०७९, मंगलवार विराज त्रिपाठी गोरखा । ३०१ औं पृथ्वीजयन्तीको सु–अवसरमा गोरखामा पौष २७ गते देखि माघ ७ गते सम्म ११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखा जिल्लाको परिचय आन्तरिक तथा वाह्य क्षेत्रमा गराउने उद्देश्यले महोत्सव मार्फत गोरखाका […]
Continue Reading