प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु
प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केहि मतदान केन्द्रहरुमा पुन: मतदानको माग गरेको थियो । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले […]
Continue Reading