गोरखामा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा बाबु-छोरा घाइते

गोरखा, २०८१ फागुन २० गोरखा नगरपालिका वडा नं. ६ शक्तिचोकमा आज बिहान करिब ९:३० बजे भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। हरमटारीबाट बसपार्कतर्फ जाँदै गरेको ग २ ख १६१९ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको ग २३ प ६९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ४४ वर्षीय सानुकाजी बस्नेत र पछाडि सवार उनका […]

Continue Reading

उच्च अदालत पोखराको फैसला कोटीहोमकै पक्षमा

पोखरा । उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीश द्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो । इजलासले यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशी तोकी कानून सम्मत […]

Continue Reading

गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका […]

Continue Reading

विद्यालय तहको शैक्षिक सुधारमा इसिइसि कार्यक्रमको प्रभावकारिता

पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो । परियोजना अन्तरगत इसिइसिले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र […]

Continue Reading

गोरखामा सवारी दुर्घटना, एकजनाको मृत्यु, १४ जना घाइते (नामावलि सहित)

गोरखा, २०८१ फागुन १९ ।  गोरखाको शहिदलखन गाउँपालिका वडा नं. ३ कान्टारस्थित एक सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मनकामनाबाट आँबुखैरेनीतर्फ आउँदै गरेको वान टेष्ट इभि माइक्रोबस सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। उक्त दुर्घटना ११:२५ बजे भएको थियो। घाइते भएका सबैलाई उपचारका लागि […]

Continue Reading

द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजककै पोल्टामा

गोरखा । द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो । हरमटारी क्लवका देव गुरुङले दोस्रो हाफको ३६ औं मिनेटमा फ्रिकिक मार्फत गरेको गोल नै निर्णायक बनेको हो । उपाधी […]

Continue Reading

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै […]

Continue Reading

गोरखामा होलीको अवसरमा साङ्गीतिक धमाका, ‘जी.एम.जी होली ग्रान्ड इभेन्ट ५’ आयोजना हुने

गोरखा । गोरखा सदरमुकामस्थित रानीपोखरीमा होली पर्वको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा गोरखा मल्टिट्यालेन्ट ग्रुप (जी.एम.जी) ले ‘जी.एम.जी होली ग्रान्ड इभेन्ट ५’ गर्ने घोषणा गरेको हो। कार्यक्रममा स्थानिय चर्चित कलाकारहरूसँगै राष्ट्रिय लोकदोहोरी गायक पृथ्वी गुरुङ्गको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई अवसर प्रदान गर्न […]

Continue Reading

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुँदै

गोरखा । ‘डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ । गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको  प्रतियोगिता चैतको १ गते र २ गते सञ्चालन गर्ने तयारी गरिएको हो […]

Continue Reading

गोरखामा आजदेखि किशोरीहरूका लागि एचपीभी खोप अभियान सुरु

गोरखा । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । गोरखा जिल्लामा पनि एचपीभी खोप अभियान मंगलबारबाट नै सुरु भएको छ । जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले खोप अभियानको सुरुवात गरेका हुन् । गोरखा  नगरपालिका-९ लक्ष्मीबजार स्थित महालक्ष्मी […]

Continue Reading