स्ववियु निर्वाचन: गोरखा क्याम्पसमा समाजवादी मोर्चाको टिम विजयी
गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाको टिम विजयी भएको छ । ३७० मत खसेको निर्वाचनमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईले २०९ मत ल्याएर विजयी भए भने नेविसंघका रचन परियारले १६१ मत पाए । त्यस्तै, सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा १९९ मत पाउँदा अनेरास्ववियुका राजाराम बोहराले १७१ मत ल्याए । त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा […]
Continue Reading