स्ववियु निर्वाचन: द्रव्यशाह बहुमुखी क्याम्पसमा सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को टीम विजयी
गोरखा। गोरखा जिल्लाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा सत्तारुढ दल निकट नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु) गठबन्धनको संयुक्त टीम बिजयी बनेको छ । ४२१ मत खसेको निर्वाचनमा नेविसंघका अविन श्रेष्ठले २१६ मत ल्याएर विजयी भए भने अखिल क्रान्तिकारीका सचिन खनालले २०२ मत पाए । त्यस्तै, सचिवमा नेविसंघका […]
Continue Reading