गोरखा डान्स स्टार प्रतियोगितामा ३६ प्रतिस्पर्धि सेमिफाइनलको लागि छनोट
डान्स सम्बन्धि कला देखाउने कुनै पनि मंच नहुदा गोरखा डान्स स्टार २०७९ ले गोरखा जिल्लाको विभिन्न ठाँउ बाट छनोट गरि एक सय जना मेघा अडिसनको लागि छनोट गरेको थियो ।त्येस मध्ये छनोट प्रतिस्पर्धिहरु लाई शनिवार गोरखा सदरमुकामको निर्माण ब्येबसायी हलमा मेघा अडिसन गरिएको थियो । एक सय प्रतिस्पर्धि बाट ३५ जना साथै एक टिम राम्रो […]
Continue Reading





