तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध 

समाचार

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरूद्ध भएको छ ।

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *