भिमसेनथापा गापामा सार्वजनिक पद भएकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउँनु पर्ने

बिराज त्रिपाठी गोरखा । भिमसेनथापा गाउँपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम लागु भएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित तथा प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चता गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरीएको भिमसेनथापा गाउँपालिकाका प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनु भयो । उक्त निर्णय […]

Continue Reading

गोरखामा मिटर व्याज पिडितले जिप्रकामा निबेदन दिन थाले, हालसम्म १३ जना पिडितले बुझाए निवेदन

बिराज त्रिपाठी गोरखा । बैशाख १५ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मिटरव्याज पीडितलाई निवदेन पेश गर्न आह्वान गरे पस्चात गोरखामा हाल १३ जना मिटरव्याज पीडितले प्रशासनमा निवेदन दिएको कार्यालयले जनाएको छ भने थप पिडितहरुले निवेदन दिन सक्ने भन्दै मिटरव्याज पिडितको समस्यालाई सम्बोधन गर्न थप सात दिनको म्याद थपेर जेठ ७ गतेसम्म पिडितको निवेदन […]

Continue Reading

गोरखामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाईते

२०८०।०१।०१ गोरखा गण्डकी गा.पा. वडा नं.६ घौचुर स्थित २०८०।०१।३१ गते आइतबार कच्ची सडकखण्डमा काठमाण्डौबाट घौचुर तर्फ आई रहेको बा. ०१-०२५ च. ६२०४ नं.को बलेरो जिप करिब ९ बजेको समयमा सडकबाट करिब ७० मिटर तल खस्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएको छ । दुर्घटनामा गण्डकी गा.पा. वडा नं.६ मा बस्ने बर्ष […]

Continue Reading

गोरखा नगरपालिका भित्र कर्मचारीको विषयमा बहुमत र अल्पमतको दोहोरी, कुन पक्षले के आरोप लगाए ? विस्तृतमा

२७ वैशाख २०८० विराज त्रिपाठी गोरखा । गोरखा नगरपालिका भित्र हाल कर्मचारी हटाउ अभियान चलि रहेको छ । जसका निमित्त बहुमत र अल्पमतको खेल तथा प्रमुख र उपप्रमुखको हास्यास्पद खेल चलिरहेको बेला बाजि कस्ले मार्छ देख्न बाँकी नै छ । किन कि  गोरखा नगरपालिका भित्रका चुनिएका काँग्रेस तथा माओबादिका नगर कार्यपालिका सदस्यहरु बीच पत्रकार सम्मेल […]

Continue Reading

गोरखाको घ्याल्जेनलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ

२५ वैशाख २०८० गोरखा स्थित चुमनुब्री गा.पा. वडा नं.४ नामरुङ बस्ने ५९ बर्षका छिरिङ धुनडुपले सोही स्थानमा बस्ने दोर्जे घ्याल्जेनलाई मिति २०८०।०१।१७ गते बिहान करिब ५:०० बजेको समयमा धारिलो हतियार चक्कु प्रहार गरी मारेको स्थानीयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घ्याल्जेन आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको र घाँटीको अगाडिको भागमा […]

Continue Reading

रुकुम पूर्वको भूमे सिमखोलामा जीप दुर्घटना, नौ जना घाईते

२४ वैशाख २०८० आज आईतबार बिहान रुकुम पूर्वको भूमे गाउँपालिका ८ सिमखोलामा जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) अञ्जना श्रेष्ठका अनुसार बिहान करिब ९ बजेको समयमा भूमे ९ चुनबाङबाट रुकुमकोट आउदै गरेको लु १ ज ३५०३ नम्बरको जीप […]

Continue Reading

नेपाल जेसिज अन्तर्गतका सम्पूर्ण शाखाका महासचिवहरुको भेला गोरखाको आतिथ्यतामा सम्पन्न

नेपाल जेसिज अन्तर्गतका बर्ष २०२३ का महासचिवहरुको भेला ऐतिहासिक, धर्मिक तथा पर्यटकिय नगरी गोर्खाको आतिथ्यतामा सम्पन्न भएको छ । यहि बैशाख २२ र २३ गते भएको महासचिवहरुको भेलाले आउँदो दिनमा जेसिज प्रति महासचिवहरुले गर्नु पर्ने काम र कर्तव्य बारे छलफल साथै सम्पूर्ण शाखाका महासचिवहरु विच परिचयात्मक कार्यक्रम भएको हो । गोर्खा जेसिज २०२३ का महासिचव […]

Continue Reading

संखुवासभामा चालकसहित ४ जना सवार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

वैशाख २२, २०८० संखुवासभा — संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो । संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको […]

Continue Reading

गुरु गोरखनाथ प्रकट भएको दिनको अबसरमा गोरखामा आज देखि २० औँ सवालाख रोट महोत्सव सुरु

२२ वैशाख २०८० विराज त्रिपाठी प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा आज देखि जेठ १ गतेसम्म चल्ने २० औँ सवालाख रोट महोत्सव सुरु भएको छ । रथ यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागितामा गोरखाको सिद्धाश्रम शक्ति केन्द्रबाट बिहान ९ बजे देखि सुरुवात गरिएको यात्रामा बाजागाजासहित गोरखा बजारबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिएको छ । सिद्धाश्रम […]

Continue Reading

करेन्ट लागेर रुकुम पूर्वमा एकको मृत्यु दुई जना घाइते

२०८० वैशाख २१ गते । तुलसीपुरमा विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर रुकुम पूर्वका एकजनाकाे मृत्यु भएको छ । २ जना घाइते भएका छन्। मृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १२ घर भई हाल क्यु डाई कन्सलटेन्सी प्रालीमा पढाउने शिक्षक २८ वर्षीय महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। करेन्ट […]

Continue Reading