अजिरकोट गाउँपालिका–३ भच्चेकमा बृहत दुई दिने स्वास्थ्य शिविर संचालन हुने
अजिरकोट गाउँपालिका–३ भच्चेकमा बृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाली सेनाको नम्वर ३ बाहिनी अड्डाको संयोजन, अजिरकोट गाउँपालिका र रिपुमर्दन गणको संयुक्त आयोजना तथा सैनिक अस्पताल पोखरा, जिल्ला अस्पताल गोरखा, जिल्ला स्वास्थ्य कार्यालय र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त सहकार्यमा शिविर हुन लागेको हो । जेठ १९ र २० गते शिविर संचालन […]
Continue Reading