गोरखाका करिब १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै
गोरखा, फागुन १४। यही फागुन १६ गते देखि गोरखा जिल्लाका एघार पालिकाका १६ हजार ९ सय ८० जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा जिल्ला भर फागुन १६ गते देखि २२ गते सम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिने भएता पनि प्रदेशस्तरमा आजै देखि अभियानको सुरुवात […]
Continue Reading