गोरखामा स्क्रब टाईफसका बिरामी बढे, साउन यता मात्रै १५० जनामा संक्रमण
गोरखा । गोरखामा यो वर्ष डेंगुभन्दा स्क्रब टाईफसका संक्रमित बढी फेला परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार साउन यता जिल्लामा २१४ जनामा संक्रमण देखिएकोमा १५० जनामा स्क्रब टाईफस र ६४ जनामा डेंगु पुष्टि भएको छ। ११ स्थानीय तह रहेको गोरखामा ६ स्थानीय तहमा दुवै रोगका बिरामी भेटिएको कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायणबावु अर्यालले जानकारी […]
Continue Reading







