राजीनामा बुझाउन गएका रास्वपा मन्त्रीहरू किन त्यसै फर्किए?

२० असार २०८१, बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको छलफल पछि अहिलेलाई राजीनामा नदिने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने र त्यसका लागि सहयोग […]

Continue Reading

मन्त्रीको लापरबाहीका कारण दुई होनहार युवाको ज्यान गयो, तर छैन राजीनामा!

काठमाण्डु- भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना भइरहेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनालाई लिएर मन्त्री ज्वालाको आलोचना भइरहेको छ । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत असन्तुष्ट पोखेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्थापन तथा सुशासन […]

Continue Reading

गोरखामा भदौ ३० गते रवि लामिछाने र स्वर्णिम वाग्ले आउने

राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको भेलालाई सम्बोधन गर्न पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले गोरखा आउने भएका छन् । गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आगामि भदौ ३० गते हुने नगरपालिकाको भेलालाई सम्बोधन गर्न उनीहरु आउन लागेको र सोही अबसरमा नगर कमिटीलाई पनि पुर्णता दिने पार्टीका नगर सचिव अमृत भट्टराइले जानकारी दिए । भेलामा […]

Continue Reading

विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री […]

Continue Reading

परिबर्तनले जनतालाई राहत दिन सकेन,उल्टो संकटको चक्रब्युहमा फस्यो: कमल थापा 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिबर्तनले जनतालाई राहत दिन नसकेको उल्टो संकटको चक्रब्युहमा फसेको बताएका छन् । आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले बिगतका त्रुटि कमजोरी सच्याउदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए । १७ बर्ष देखि राजनितीक बर्चश्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति ,बिसङ्गती, कुशासन र ब्रम्हलुट […]

Continue Reading

आ.ब. २०८०/८१ को लागि गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट(पूर्णपाठ)

गोरखा । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब […]

Continue Reading

गोरखा नगरपालिकाको मेयरका स्वकिय सचिवको विवाद सहमतीमा टुङ्गियो

गोरखा । लामो समय सम्म चलेको गोरखा नगरपालिकाको नगर प्रमुख कृष्ण रानाका स्वकिय सचिव अनिष अर्याल (ज्याक)को विवाद दुई पक्षको सहमतीमा शुक्रबार समाधान भएको छ । विवाद समाधान उच्चस्तरीय वैठकले दुई बुँदे सहमती गरी विवाद टुङ्गो लगाएको हो । शिक्षक छनौटका विषयमा मेयर कृष्ण रानाका स्वकिय सचिव अनिष अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का […]

Continue Reading

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन राजनीतिमा आउने संकेत

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । बिहीबार मध्यान्ह ट्वीटरमार्फत उनले विगतमा एक प्रतिशत सम्भावना भएका काममा सफल भएको भन्दै आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताए । विगतमा एक प्रतिशत सम्भावना देखेका पाँच वटा काममा सफलता मिलेको पुनले उल्लेख गरेका छन् । उनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै […]

Continue Reading

गोरखा नगरपालिका भित्र कर्मचारीको विषयमा बहुमत र अल्पमतको दोहोरी, कुन पक्षले के आरोप लगाए ? विस्तृतमा

२७ वैशाख २०८० विराज त्रिपाठी गोरखा । गोरखा नगरपालिका भित्र हाल कर्मचारी हटाउ अभियान चलि रहेको छ । जसका निमित्त बहुमत र अल्पमतको खेल तथा प्रमुख र उपप्रमुखको हास्यास्पद खेल चलिरहेको बेला बाजि कस्ले मार्छ देख्न बाँकी नै छ । किन कि  गोरखा नगरपालिका भित्रका चुनिएका काँग्रेस तथा माओबादिका नगर कार्यपालिका सदस्यहरु बीच पत्रकार सम्मेल […]

Continue Reading

रास्वपाले गोरखामा पनि थाल्यो वडास्तरीय समिति बिस्तार

२०८० बैशाख २१ बिराज त्रिपाठी गोरखा । फागुन सात गते पार्टीको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको थियो। चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरू गठन गर्ने निर्णय रास्वपाले गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन विस्तारको क्रममा गोरखामा पनि गति लिगेको छ । गोरखाको सदरमुकाम समेत […]

Continue Reading