गोरखामा भदौ ३० गते रवि लामिछाने र स्वर्णिम वाग्ले आउने
राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको भेलालाई सम्बोधन गर्न पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले गोरखा आउने भएका छन् । गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आगामि भदौ ३० गते हुने नगरपालिकाको भेलालाई सम्बोधन गर्न उनीहरु आउन लागेको र सोही अबसरमा नगर कमिटीलाई पनि पुर्णता दिने पार्टीका नगर सचिव अमृत भट्टराइले जानकारी दिए । भेलामा […]
Continue Reading