गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन
पोखरा । गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा भएको रक्तदानमा ११४ युनिट रगत संकलन भएको हो । रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ । ‘पाठशाला’ […]
Continue Reading