कञ्चन पत्रकारिता पुरस्कारबाट राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित
पोखरा, साउन २७ । कञ्चन पत्रकारिता पुरस्कार २०८२ कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल)लाई प्रदान गरिएको छ। व्यवसायी बिमलमान गुभाजू र परिवारले आफ्ना दिवंगत आमा–बाबुको स्मृतिमा स्थापना गरेको पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पोखरामा आयोजित समारोहमा प्रदान गरेको हो। सम्मान स्वरूप दुवै पत्रकारलाई दोसल्ला, सम्मानपत्र र […]
Continue Reading