गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन

पोखरा । गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको   खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९  न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा भएको रक्तदानमा ११४ युनिट रगत संकलन भएको हो । रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ ।  ‘पाठशाला’ […]

Continue Reading

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् । “उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । […]

Continue Reading

पोखरामा पहिलो पटक आरयु फेष्ट 

पोखरा, १५ श्रावण । पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो […]

Continue Reading

लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ । नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा […]

Continue Reading

गण्डकी प्रदेशको ८१/८२ मा ६९.५४ प्रतिशत बजेट खर्च, अघिल्लो वर्षको तुलनामा खर्चमा वृद्धि

पोखरा | गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटमध्ये ६९.५४ प्रतिशत रकम खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएकामा असार २५ गतेसम्म २२ अर्ब ९३ करोड ४० लाख ८१ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको हो। चालु र पुँजीगत […]

Continue Reading

कास्कीलाई तेस्रो पटक लगातार “राष्ट्रपति रनिङ्ग शिल्ड” को उपाधि

गण्डकी प्रदेश–१६ औं प्रदेशस्तरीय प्रतियोगिता गोरखामा सम्पन्न गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा सोमबारदेखि सुरु भएको १६ औं प्रदेशस्तरीय “राष्ट्रपति रनिङ्ग शिल्ड” प्रतियोगितामा कास्की जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो बनाएको छ। कास्कीले २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै प्रदेश स्तरमा शीर्ष स्थान पाएर लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो। […]

Continue Reading

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् । अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । […]

Continue Reading

गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ सम्बन्धी “गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२” को कार्यान्वयन प्रक्रिया एक महिनाका लागि स्थगित गरिएको छ। निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्द फिर्ता गर्न अनुरोधसहित प्राप्त पत्रको आधारमा गरिएको हो। प्रदेश सचिव तथा वार्ता समिति संयोजक ई. कमल कुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा […]

Continue Reading

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । […]

Continue Reading

पोखरा २२ का ५० परिवारलाई रोटरी क्लबद्धारा विद्युतिय चुल्हो सहयोग

पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु विहिबार वितरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको […]

Continue Reading