घलाङका विद्यार्थीलाई युनाइटेड सेभेन युथ क्लबद्वारा शैक्षिक सामग्री सहयोग
गोरखा । गोरखा नगरपालिका वडा नं. ३ घलाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गोरखा नगरपालिका–७ मा रहेको युनाइटेड सेभेन युथ क्लबले सोमबार विद्यालयका १०६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले तिहारमा भैलो खेलेर संकलन गरिएको रकमबाट सहयोग गरिएको क्लबका प्रवक्ता समीर श्रेष्ठले […]
Continue Reading