यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

२०८० वैशाख १९ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । उक्त जितसँगै नेपालले यसै […]

Continue Reading

गोरखामा युवा खेलाडी उत्पादनका लागि १६ वर्षमुनिको प्रथम गोरखा कप हुँदै

  प्रतियोगिताको माध्यमद्वारा गोरखामा फुटबल खेल प्रति नब युवाहरुलाई आकर्षित गर्न, नब युवा खेलाडीहरु पहिचान गर्न तथा भबिस्यको लागि खेलाडी उत्पादन गर्नका लागि गोरखामा १६ वर्ष मुनिको प्रथम गोरखा कप हुने भएको छ । हरमटारी जुनियर फुटबल क्लव, गोरखाको आयोजनामा प्रथम गोरखा कप २०८० हुन लागेको हो । प्रतियोगिता वैशाख २२ र २३ गते गरि […]

Continue Reading

फुटबल खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि गोनपा १० मा वडा स्तरिय फुटबल प्रतियोगिता हुँदै

२८ चैत २०७९ । गाउँ घर टोलका युवाहरु खेलकुद प्रति कम आस्था राखि पैसा कमाउन भनि विदेशिने संख्या बढ्दो रुपमा रहेको बेला गोरखा नगरपालिका वडा १० मा खेलकुद प्रति आस्था जोगाउन वडा स्तरिय खेलकुद आयोजना गरिएको छ । एन्फा गोरखाको सदस्य समेत रहेका गोरखा नगरपालिका वडा १० का अध्यक्ष प्रदिप कुँवरका अनुसार खेलकुद प्रति युवाहरुको […]

Continue Reading

गोरखामा आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता भोली बाट शुरु हुदै 

चार दिनसम्म चल्ने आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता भोली (सोमवार) बाट शुरु हुदै छ । गोरखा नगरपालिका दलभन्ज्याङ स्थित ओसन क्लब फुटवल प्रशिक्षण मैदानमा प्रतियोगीता हुने भएको हो । कुल १२ टिमको सहभागीता रहेका प्रतियोगीतामा प्रथम हुनेले नगद २० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टिमले नगद […]

Continue Reading

साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर

रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० […]

Continue Reading

बुधबारदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, तर फुटबल मुख्य प्रशिक्षकको श्रम स्वीकृतिको काम टुंगिएन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबारबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओसको सहभागिता हुँदैछ । प्रतियोगिताका भुटान र लाओसको टिम समेत नेपाल आइसकेको छ । तर, एन्फाले फागुन १७ मा नियुक्त गरेको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक […]

Continue Reading

गोरखामा आयोजित तेस्रो लिगलिगे साइकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका टमाटालाई

गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् । ‘मेन इलिट’ तर्फको ५३ किलोमिटर निर्धारित दुरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधी जितेका हुन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । निर्धारित दुरी २ घण्टा […]

Continue Reading

नेपालले यूएईलाई १७७ रनले हराउदै ओडीआई मान्यता जोगाउन सफल

२८ फागुन । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि […]

Continue Reading

विश्वकप खेल्न नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ। युएईको आजमानस्थित इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८. ५ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनायो। नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए। ८४ बल खेलेका उनले ३ […]

Continue Reading

गोरखा जिल्लामा नै सर्बाधिक राशीको पुरस्कार रहने गोरखकाली कप–२०७९ फागुन ७ गते देखि सुरु

९ माघ २०७९ गोरखा । गोरखा जिल्लामा नै सर्बाधिक राशीको पुरस्कार रहने गोरखकाली कप–२०७९ फुटबल प्रतियोगिता हरमटारी क्लबको आयोजनामा मिति २०७९ फागुन ७ गते देखि १४ गते सम्म नियमित विहान ७ बजे देखि विहान ११ बजे सम्म र दिउसो १ बजे देखि साँझ ५ बजे सम्म हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २ […]

Continue Reading