प्रथम पृथ्वीनारायण गोल्डकपको दोस्रो खेल : चित्लाङ एफसीको विजयी सुरुवात
गोरखा । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेल आज सम्पन्न भएको छ । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा सम्पन्न दोस्रो खेलमा सातदोबाटो युवा क्लब र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । खेलको पहिलो हाफमा चित्लाङ फुटबल क्लबका जर्सी नम्बर १७ का आशिष सोनामले एक गोल गर्दै […]
Continue Reading