यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि नेपाललाई
२०८० वैशाख १९ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । उक्त जितसँगै नेपालले यसै […]
Continue Reading