गोरखामा झुन्डिएको अवस्थामा सडेको शब फेला
विराज त्रिपाठी २ कार्तिक, २०७९ – बुधवार गोरखा नगरपालिका वडा १० विरिञ्चोक स्थित कालिमाटी कुवा नजिक एक जनाको झुन्डीएको अवस्थामा शव फेला परेको छ । करिब ४० देखि ४५ बर्ष उमेर भएको पुरुष अनुमानित मृत्यु भएको ४ देखि ५ महिना भइ सकेको जिल्ला प्रहरीले जनाएको छ । मृत्यु भएको धेरै समयका कारण सम्पुर्ण शरीर सडेको […]
Continue Reading