गोरखामा झुन्डिएको अवस्थामा सडेको शब फेला

विराज त्रिपाठी २ कार्तिक, २०७९ – बुधवार   गोरखा नगरपालिका वडा १० विरिञ्चोक स्थित कालिमाटी कुवा नजिक एक जनाको झुन्डीएको अवस्थामा शव फेला परेको छ । करिब ४० देखि ४५ बर्ष उमेर भएको पुरुष अनुमानित मृत्यु भएको ४ देखि ५ महिना भइ सकेको जिल्ला प्रहरीले जनाएको छ । मृत्यु भएको धेरै समयका कारण सम्पुर्ण शरीर सडेको […]

Continue Reading

मंगलबार देशभरि सार्वजनिक विदा

३१ असोज, २०७९- सोमबार ईअस्त्र । सरकारले आइतबार निधन भएका शताब्दि पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिएको छ ।

Continue Reading

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। २४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, […]

Continue Reading

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेपछि हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा

असोज २८, २०७९ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेपछि सामाजिक सञ्जालमा छाएकीशर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा […]

Continue Reading

८ बर्ष पछी गोरखालाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठकको मौका

विराज त्रिपाठी गोरखा । ‘लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे’ को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने भएको छ । उक्त बैठक ८ बर्ष पछी गोरखामा हुन लागेको हो । लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लब अफ गोरखा सिटी र लायन्स क्लब अफ गोरखा तारानगरको संयुक्त […]

Continue Reading

गोरखा बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्न बनेको बहुउदेश्यीय भवन रित्तै

गोरखा । गोरखा बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्न बनेको बहुउदेश्यीय भवन रित्तै छ ।            नगर बिकास कोष काठमाण्डौको साझेदारीमा गोरखा नगरपालिकाले व्यापारिक प्रयोजनका लागी २०७६ साल मंसिर २ गते सिनर्जी क्रिश्चल सचेत जेभीसँग सम्झौता गरेर भवन निर्माणको काम शुरु गरिएको हो । करिव साढेँ पाँच करोड लागतमा निर्माण भएको […]

Continue Reading

चुनाबमा प्रचार गर्न सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने

ईअस्त्र न्युज २७ असोज २०७९ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार र राजनीतिक दलले आफ्नो घोषणापत्र र प्रतिबद्धता मतदातासम्म पुर्‍याउन सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ । दल र उम्मेदवारले हरेक दिन निजी सञ्चारमाध्यममार्फत आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्न सक्नेछन् । मुख्य निर्वाचन अधिकृत […]

Continue Reading

घनश्याम भूसाल निकट ४९ नेताहरूले एमालेबाट दिए सामूहिक राजीनामा (सूचीसहित)

ईअस्त्र ।२०७९ असोज २६ काठमाडौँ- नेकपा एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका छन् । केही समयअघि एमाले छाडेका घनश्याम भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनलाई सत्ता गठबन्धनले साथ दिने भएको छ ।

Continue Reading

गोरखामा ७ जनाको उम्मेदवारी फिर्ता (नामावली सहित)

विराज त्रिपाठी गोरखा । २०७९ असोज २६ गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् । गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन् । १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम […]

Continue Reading

बलात्कारको आरोप लगाउने किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको वकिलकाे दाबी

२०७९ असोज २४ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थप ७ दिन प्रहरी हिरासतमा वस्ने भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो । चार […]

Continue Reading