बिश्वकप फुटबलको प्रतिस्पर्धा भैरहेको घडीमा पेले जीवनको उत्तरार्द्धमा

समाचार

ब्राजिली महान फुटबल खेलाडी पेले बिश्वकप फुटबलको प्रतिस्पर्धा भैरहेको घडीमा पेले जीवनको उत्तरार्द्धमा छन्। केमोथेरापिले कामगर्न छोडेपछि End of life care मा उहाँको उपचार भैरहेको छ।

तर सनिबार मात्र पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’

त्यसको केही घण्टा अगाडि मात्र पेलेको स्वास्थ्य स्थिति नाजुक भएको समाचार आएको थियो । पेलेले थपेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *