रोल्पा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु १९ जना घाइते, मृतकको सनाखत

साउन २२। सहिद मार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खस्दा चार जनाको मृत्युु भएको छ भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा झन्डै ३ किलो मिटरयता दिउँसो सवा १ बजेरतिर बस दुर्घटनामा परेको […]

Continue Reading

देउता चढेको भन्दै आफ्नै आमाको हत्या

साउन २३ । आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले […]

Continue Reading

प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ : मुख्यमन्त्री पाण्डे

साउन २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि प्रदेश सरकारले योजना बैंक मार्फत स्थानीय तहबाट योजना संकलन गरी प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्नेछ ।’ प्रदेश नीति तथा योजना आयोगको अगुवाईमा […]

Continue Reading

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ

साउन २० । सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित […]

Continue Reading

गण्डकी सरकारको सय दिन

साउन २० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले शनिवार सय दिन पुरा गरेको छ । सय दिनको अवधीमा सरकारले गरेका काम सार्वजनीक गर्न मुख्यमन्त्री […]

Continue Reading

वडाध्यक्ष कुँवरलले भत्ताबाट विद्यार्थीहरुलाई गरे स्टेशेनरी सामग्री वितरण

साउन २०। गोरखा नगरपालिका–१० स्थित विरेन्चोकका वडाध्यक्ष प्रदिप कुँवरले रत्नराज्य माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेका छन । वडाध्यक्ष कुँवरले आफू जनप्रतिनिधि भएवापत पाएको भत्ताले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक स्तर सुधार गर्ने र उनीहरुको अध्यापनमा सहयोग पुयाउने उदेश्यले स्टेशेनरी सामग्री वितरण गरिएको बताए । विद्यालयमा अध्यनरत युकेजीदेखि कक्षा १२ सम्मका एक सय ८० जना विद्यार्थीलाई […]

Continue Reading

गोरखामा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

बिराज त्रिपाठी साउन २० । गोरखामा आँखा पाक्ने रोगको संक्रमण दिनानुदिन बढ्दै गएको छ। पछिल्लो साता यता गोरखामा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक पचासौं संख्यामा बिरामीहरु आँखा उपचारका लागि गोरखा लायन्स आँखा सेवा केन्द्र पुग्ने गरेका छन्। बालकदेखि वृद्धसम्ममा आँखा पाक्ने, आँखा चिलाउने, आँखाबाट आँसु बग्ने जस्ता […]

Continue Reading

गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

साउन १८ । सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा […]

Continue Reading

डेंगीः सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं

डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । ससाना पानीको पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा […]

Continue Reading

नडराइकन अदालत भित्र प्रवेश गर्न सक्ने अवस्था बनायौे भने मात्रै जनआस्था बृद्धि हुन्छ: न्यायाधीश सापकोटा

विराज त्रिपाठी साउन १५, गोरखा जिल्ला अदालतमा जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाका अनुसार ‘अदालतमा मान्छे आउँदैनन, बैंकमा जाँदा जति खुशि हुँन्छ मान्छे त्यति अदालतमा आउँदा हुँदैनन् ।’ उनी भन्छन, नआई नहुने काम बाहेक अदालतमा आउँदैन् । त्यस्तै उनी जोड दिँदै भन्छन यस जिल्ला अदालतमा ७२ प्रकारका निवेदनहरु छन् । पैसा तिर्न सक्ने तथा जान्ने […]

Continue Reading