गोरखाबाट काठमाडौँतर्फ ‘युनिफिकेसन ट्रेल’ पदयात्रा सुरु
गोरखा । पृथ्वीनारायण शाहकालीन पोशाकमा टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाडौँतर्फ पैदल यात्रा सुरु गरेको छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक मार्गको पहिचान गर्दै ‘युनिफिकेसन ट्रेल’ (एकीकरण पदमार्ग) निर्माण गर्ने उद्देश्यका साथ यो पदयात्रा थालिएको हो। इतिहास संरक्षण, नेपाली संस्कृति र परम्पराको प्रवर्द्धन तथा एकीकरणका क्रममा […]
Continue Reading