हाडनाता करणी गरेको कसुरमा गोरखाका एक ब्यक्ति पक्राउ
गोरखा । हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । छोरी नाता पर्ने १५ वर्षीय बालिकालाई बिगत दुई महिना देखि पटक-पटक डर धम्की दिइ हाडनाता करणी गरेको आरोपमा प्रहरीले गोरखाका ३६ वर्षीय नाम परिवर्तित “०८१/०८२ ज कुमार” पुरुषलाई आइतबार पक्राउ गरेको हो । जबरजस्ती करणी गरेको भन्दै पीडित (नाम परिवर्तित “०८१/०८२ ञ कुमारी”) मार्फत […]
Continue Reading