अदालतको फरार सूचीमा रहेका एक व्यक्ति पक्राउ, १० वर्षको कैद सजाय

गोरखा, वैशाख ११ । अदालतको फरार सूचीमा रहेका एक जना प्रतिवादीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि अवैध विदेशी मुद्रा ओसारपसारको मुद्दामा अदालतले जरिवाना तोकेको थियो। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, गोरखा जिल्ला अदालतबाट सन् २०७८ सालमा अवैध विदेशी मुद्रा ओसारपसार मुद्दामा ११ लाख ६ हजार ७ सय ९० रुपैयाँ जरिवाना तोकिएका ४४ वर्षीय सोनाम […]

Continue Reading

विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग

पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न […]

Continue Reading

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि बिरौटामा साइकल र्याली

पोखरा, बैशाख १० । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ […]

Continue Reading

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा, वैशाख १० गते । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, […]

Continue Reading

श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट […]

Continue Reading

नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल निर्वाचित

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नेपाल प्रेस युनियन गोरखा शाखाका सभापति नरेन्द्र ढकाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न शाखाको सातौ अधिवेशनबाट ढकाल सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन। ढकाल ‘गोरखा समाचार’ दैनिकका कार्यकारी सम्पादक, गोरखापत्र राष्ट्रिय दैनिकका जिल्ला संवाददाता एवं पत्रकार महासंघ गोरखाको यसअघिको कार्यकालका उपाध्यक्ष हुन्। अधिवेशनले उपाध्यक्षमा बिकास मरहट्टा (खुल्ला), अस्मिता […]

Continue Reading

पौडी खेल्ने क्रममा डुबी गोरखामा एक बालकको मृत्यु

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८, बसेरीका १२ वर्षीय निकेश नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। केदार नेपालीका छोरा निकेश नेपाली चैत २३ गते साँझ करिब ६ बजे बुढी गण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो। लगातारको खोजीपछि चैत ३० गते साँझ […]

Continue Reading

गोरखा–जितगढी ऐतिहासिक पदयात्रा टोली दमौलीमा, मुख्यमन्त्रीबाट स्वागत

गोरखा । गोरखाबाट सुरु गरिएको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा अन्तर्गतको टोली आज तनहुँको दमौलीमा पुगेको छ । ११ दिने यस विशेष पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौलीमा स्वागत गर्दै झण्डा हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री पाण्डेले पदयात्राको महत्त्वबारे चर्चा गर्दै यो यात्राले नेपाल, नेपाली र गोर्खालीको गौरवशाली इतिहासलाई जीवन्त राख्न योगदान […]

Continue Reading

तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा २०८१ सुरु

गोरखा, चैत २८ । पृथ्वीनारायण शाहबाट सुरु भएको राष्ट्र एकीकरणको अभियानलाई स्मरण गर्दै तेस्रो गोरखा जितगढी एकीकरण पदयात्रा २०८१ बिहीबारदेखि सुरु गरिएको छ । पदयात्रा गोरखादेखि तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवल उप–महानगरपालिका अन्तर्गत ऐतिहासिक जितगढी पुगेर २०८२ बैशाख ७ गते समापन हुनेछ । पदयात्राको सुरुवात गोरखा दरबार परिसरमा रहेको हनुमान चौताराबाट गरिएको हो । […]

Continue Reading

गोरखामा आज देखि दोस्रो रैथाने खाना महोत्सव सुरु, आठ दिनसम्म चल्ने (फोटोफिचर)

गोरखा । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा गोरखा सदरमुकाम हरमटारीमा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ सुरु गरिएको छ। गोरखा होटल व्यवसायी संघको आयोजनामा सञ्चालित उक्त महोत्सव गोरखा नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालनमा आएको हो। महोत्सव आजबाट सुरु भई आगामी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व […]

Continue Reading