नागरिकतामा केरमेट गरि उमेर बढाउदा ९० बर्षीय बृद्ध कारबाहीमा
गोरखा । नागरिकता प्रमाणपत्रमा जन्ममिति १९९० उल्लेख भएको तर केरमेट गरि १९८३ बनाउदा गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका–७ का छन्दप्रसाद पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको हो । नागरिकता ऐन बमोजिम ९० बर्षीय पाण्डेलाई नागरिकता प्रमाणपत्रमा लेखिएको विवरण आफुखुशी सच्याउदा दश हजार जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । साथै प्रमुख जिल्ला अधिकारी […]
Continue Reading