दशैँको मुखमा व्यापार नहुँदा गोरखाका व्यापारी निराश
विराज त्रिपाठी गोरखा । दसैं सुरु भइसक्दा पनि गोरखा बजारमा उपभोक्ताको भीड छैन । तर, हरमटारि चोकमामा लागेको गोरखकाली मेलामा भने भीडभाड बढेको छ । सस्तो मूल्यमा सामान पाइने आशा मा उपभोक्ताको घुइँचो लाग्ने गरेको देखिन्छ । महङ्गो सटर भाडामा लिगेर कर तिरेर […]
Continue Reading