चर्चित फेसबुक ग्रुप एमआरआर लाई फेसबुकले फेरि सक्रिय बनायो

समाचार
२२ कार्तिक २०७९, मंगलवार

कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।

निष्क्रिय बनाएको ९ दिनपछि  फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो ।  गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *