बुङकोटमा प्रभु बैंक र समाजसेवी सन्जित थापाद्वारा SEE–२०८२ का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण
गोरखा । सहिद लखन गाउँपालिका–७, बुङकोट वडा कार्यालयको समन्वयमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय गोरखाको आर्थिक सहयोग र समाजसेवी सन्जित थापाको पहलमा श्री सहिद स्मृति माध्यमिक विद्यालय बुङकोटका कक्षा १० का विद्यार्थीहरूलाई एसइइ –२०८२ पूर्वतयारी शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण गरिएको छ । कार्यक्रममा ३० जना विद्यार्थीलाई प्रति विद्यार्थी २ दर्जन कपि, २ दर्जन […]
Continue Reading