बुङकोटमा प्रभु बैंक र समाजसेवी सन्जित थापाद्वारा SEE–२०८२ का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण

गोरखा । सहिद लखन गाउँपालिका–७, बुङकोट वडा कार्यालयको समन्वयमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय गोरखाको आर्थिक सहयोग र समाजसेवी सन्जित थापाको पहलमा श्री सहिद स्मृति माध्यमिक विद्यालय बुङकोटका कक्षा १० का विद्यार्थीहरूलाई एसइइ –२०८२ पूर्वतयारी शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण गरिएको छ । कार्यक्रममा ३० जना विद्यार्थीलाई प्रति विद्यार्थी २ दर्जन कपि, २ दर्जन […]

Continue Reading

चाडपर्वमा बढी भाडा असुल्ने सवारीमाथि गोरखामा कडा निगरानी

गोरखा । चाडपर्वको समयमा यात्रुहरूको चाप बढ्ने भएकाले सवारी सञ्चालनलाई व्यवस्थित गर्न गोरखामा विशेष चेकजाँच अभियान सुरु गरिएको छ । निर्धारित भन्दा बढी भाडा असुल गरी यात्रुहरूलाई सास्ती दिने गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले प्रहरीको समन्वयमा छड्के चेकिङ्ग सञ्चालन गरेको हो । प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र जिल्ला प्रहरी कार्यालय गोरखाका […]

Continue Reading

गोरखामा टिकट काटेका यात्रु अलपत्र, समिति ले प्रहरीको सहयोगमा सवारी नियन्त्रणमा

गोरखा । दशैं सकिएपछि कामका लागि राजधानी फर्कन लागेका यात्रुहरू टिकट काटेर पनि गन्तव्यतर्फ यात्रा गर्न नपाएपछि गोरखा बसपार्क क्षेत्रमा तनाव सिर्जना भएको छ। टिकट काटेका यात्रुहरू अलपत्र परेपछि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी गोरखाले प्रहरी प्रशासनको सहयोगमा केही माइक्रोबस नियन्त्रणमा लिएको जनाएको छ। अविरल वर्षापछि हिजो आइतबारदेखि राजधानी जाने बाटो सहज बनेसँगै केही माइक्रोबसहरू […]

Continue Reading

महाअष्टमीमा गोरखकाली र मनकामना मन्दिरमा श्रद्वालुको घुइँचो

गोरखा । महान चाड बडादसैंको नवौं दिन अर्थात् महाअष्टमीका अवसरमा आज गोरखाको गोरखकाली र मनकामना मन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । वैदिक सनातनी परम्परा अनुसार आश्विन शुक्ल अष्टमीका दिन नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विशेष पूजा–आराधना गर्ने चलन रहिआएको छ । तिथि वृद्धि भएकाले यस वर्ष महाअष्टमी नवौं दिन परेको हो । मनकामना […]

Continue Reading

गोरखामा स्क्रब टाईफसका बिरामी बढे, साउन यता मात्रै १५० जनामा संक्रमण

गोरखा । गोरखामा यो वर्ष डेंगुभन्दा स्क्रब टाईफसका संक्रमित बढी फेला परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार साउन यता जिल्लामा २१४ जनामा संक्रमण देखिएकोमा १५० जनामा स्क्रब टाईफस र ६४ जनामा डेंगु पुष्टि भएको छ। ११ स्थानीय तह रहेको गोरखामा ६ स्थानीय तहमा दुवै रोगका बिरामी भेटिएको कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायणबावु अर्यालले जानकारी […]

Continue Reading

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा । बडादसैंको फूलपाती पर्वको अवसरमा सोमबार गोरखा दरबारको दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती पठाइएको छ। शुभसाइत बिहान ७:३० बजे दरबारका सुसारेहरूले पूजा–अर्चना गरी फूलपातीसहितको डोली सरकारी गाडी (बा २ झ ३८८२) मार्फत पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए। यसअघि गोरखा दरबारको दसैंघरदेखि बाजागाजासहित ¥याली निकालेर फूलपातीको विदाइ गरिएको थियो। […]

Continue Reading

गोरखाको नयाँसाघुमा ‘तिहार सस्तो मेला–२०८२’ आयोजना

गोरखा । गोरखा सदरमुकाम नजिकै नयाँसाघु बजारमा आगामी असोज २२ गतेदेखि कात्तिक २ गतेसम्म १२ दिनसम्म ‘तिहार सस्तो मेला–२०८२’ आयोजना हुने भएको छ । दरौदी सृजनशील महिला समूहको आयोजनामा हुने मेलामा करिब १०० वटा स्टल रहनेछन् । स्थानीय उत्पादन, कला–संस्कृति, जातीय भेषभूषा र घरेलु सामानहरूको प्रदर्शनी तथा बिक्री हुनेछ । साथै, बाल उद्यान, पिङ र […]

Continue Reading

पालुङटारमा ‘रेडबुल’ बिक्रीमा प्रतिबन्ध, नक्कली ध्यू पनि नियन्त्रणमा

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले ‘ईन्रर्जी ड्रिंक रेडबुल’लाई करछली गरेर अवैध रूपमा भित्रिने गरेको भन्दै बिक्री–वितरणमा रोक लगाएको छ । नगरपालिकामा असोज १० गते उपभोक्ता हित संरक्षण समितिको बैठक बसेर निर्णय गरेपछि पालिकाले जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय ठाँटापोखरीलाई पत्राचार गरी कार्यान्वयनमा सहयोग मागेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । […]

Continue Reading

गोरखा दरबारको दानपेटिकामा १९ वर्षमा करिब २० लाख संकलन

गोरखा । गोरखा दरबारमा राखिएको दानपेटिकाबाट १९ वर्षको अवधिमा करिब २० लाख रुपैयाँ संकलन भएको छ। मूल पूजारी सारदा प्रसाद भट्टराईका अनुसार ०६४ सालदेखि राखिएको दानपेटिकाबाट हालसम्म १९ लाख ५५ हजार ६१ रुपैयाँ संकलन भएको हो। पछिल्लो पटक ०८२ साल बैशाख १५ गतेदेखि असोज ९ गतेसम्म संकलन भएको रकम गणना गर्दा २ लाख ८ हजार […]

Continue Reading

गोरखामा अवैध बन्दुकसहित ६३ वर्षीय पुरुष पक्राउ

गोरखा । गोरखा प्रहरीले अवैध बन्दुकसहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पालुङटार नगरपालिका–३ आँपपिपल, मैबलका ६३ वर्षीय रामबहादुर राना मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार रानामगरको घर तलासी गर्दा दुई थान नाले भरुवा बन्दुक, बारूद र फलामका चार थान गज बरामद गरिएको […]

Continue Reading