नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २० जना घाइते

नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बसका चालक फरार भएका छन्। […]

Continue Reading

हास्य कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ

काठमाडौं। म्याकुरीको नामले परिचित हास्य कलाकार पवन खतिवडा मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले उनीसहित २ जनालाई नियन्त्रणमा लिएको हो। मंगलबार राति बेलबारी १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी […]

Continue Reading

ल्होत्से मलमा मोबाइल पसल तोडफोड र लुटपाट प्रती गोरखामा कोण सभा

गोरखामा २०७९ फाल्गुन १ गते काठमाडौंको ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल तोडफोड र लुटपाट प्रति घोर भत्सर्ना स्वरुप नेपाल मोबाईल व्यावसायि महासंघ जिल्ला समिति गोरखाले कोण सभा गरेको छ । नेपाल मोबाईल व्यावसायि महासंघ जिल्ला समिति गोरखाका अध्यक्ष सुमन कार्कीका अनुसार करोडौं लगानी गरि गरिएको व्यावसाय लुटपाट र तोडफोड गरि व्यावसायि मर्नुको विकल्प […]

Continue Reading

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख माथि कार्यकक्षमै हातपात

गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कार्यकक्षमै हातपातका साथै कार्यालयमा तोडफोड गरिएको छ । मंगलबार बिहान १०/११ जनाको एक समूहले क्याम्पस प्रमुख दुवाडीमाथि कार्यकक्षमै हातपात गर्नुका साथै तोडफोड गरेको हो । जनयुद्ध दिवसमा सरकारले दिएको बिदाको विषयमा सामाजिक सञ्जालमा विरोध गरेको भन्दै अखिल क्रान्तिकारीका सोही क्याम्पस इकाइका अध्यक्ष अनिस अर्यालको नेतृत्वमा क्याम्पसमा […]

Continue Reading

गोरखाली समाज यूके ट्रष्टद्धारा १९ विद्यालयका २०० असाहय एवं जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

२७ माघ २०७९ गोरखा । गोरखामा स्थायी घर भई युकेमा बसोबास गर्ने गोर्खालीहरु मार्फत स्थापित गोरखाली समाज यूके ट्रष्टद्धारा गोरखाको स्थानिय तहहरुको विभिन्न १९ सामुदायिक विद्यालयको २ सय असाहय एवं जेहेन्दार विधार्थीहरुलाई छात्रा–वृत्तिको करिब ७ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त शैक्षिक सामाग्री ट्रष्टमा सन्कलन गरिएको रकमको ब्याज बाट खरिद गरिएको गोरखाली […]

Continue Reading

फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

काठमाडौं–यातायात व्यवस्था कार्यालयले बागमती प्रदेश भित्र कर नबुझाएका मोटरसाइकलको हकमा आगामी फागुन मसान्तभित्र कर बुझाएमा पाँच वर्षसम्मको जरिवाना छुट गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले बागमती प्रदेशको आर्थिक ऐन २०६९ को दफा १८ ले आर्थित वर्ष २०७०/०७१ देखि २०७५/०७६सम्म तोकिएको कर तथा नवीकरणसमेत नगरेका सवारी धनीले फागुन मसान्तसम्म कर बुझाएमा सो अवधिको जरिवाना छुट […]

Continue Reading

चितवनकाे इच्छाकामनामा तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

माघ २४ २०७९ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख रुपैयाँ खर्च […]

Continue Reading

‘भ्रष्टाचार शुन्य नगर’ अभियानमा मेयर शाहको ‘एक्सन’: ४० कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी

माघ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भएका छन् । महानगरपालिकामा अनियमितता र भ्रष्टाचारको गुनासो आउने क्रम नरोकिएपछि मेयर शाहले केही कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएका हुन् । मेयर शाह निकट स्रोतका अनुसार उनले महानगरपालिकामा कार्यरत ४० जना कर्मचारीको सम्पत्ति छानबिन गर्न लागेका हुन् । ‘उहाँले पहिले नै […]

Continue Reading

रविपछि बालेनको पद धरापमा

माघ १६ २०७९ । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला गरेपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगलाई बुझाउनुपर्ने जरिवानाको विषय पनि चर्चामा आएको छ । आयोगले शाहलाई पद जोगाउन फागुन मसान्तसम्म डेडलाइन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ मसान्तमा जरिवानाको निर्णय भएकाले फागुन […]

Continue Reading

गोरखा दरबार परिसर भित्र जथाभावि फोहोर, देखिन्छ कर्मचारीहरुको लापार्बाही

ईअस्त्र न्युज माघ १२ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले प्रख्यात गोरखा दरबारको अबस्था जथाभावि फोहोरले गर्दा हराउँदै गएको छ । गोरखा दरबार परिसर भित्र हेर्ने हो भने जताततै फोहोर फ्यालिएको देख्न सकिन्छ । गोरखा दरबार बाट गोरखाको आर्थिक क्षेत्रमा पनि ठुलो भुमिका खेल्दै आएको छ । गोरखा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक बर्षनी हजारौमा […]

Continue Reading