गोरखामा आज देखि दोस्रो रैथाने खाना महोत्सव सुरु, आठ दिनसम्म चल्ने (फोटोफिचर)
गोरखा । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा गोरखा सदरमुकाम हरमटारीमा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ सुरु गरिएको छ। गोरखा होटल व्यवसायी संघको आयोजनामा सञ्चालित उक्त महोत्सव गोरखा नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालनमा आएको हो। महोत्सव आजबाट सुरु भई आगामी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व […]
Continue Reading